२० श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

संसदीय समितिद्धारा बाढी प्रभावित क्षेत्रको निरिक्षण (फोटो फिचर सहित)

भजनी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीले बुधबार कैलालीको बाढी प्रभावित क्षेत्र भजनी, जोशीपुर, गौरीगंगा लगायतका क्षेत्रको स्थलगत अनुगमन गरेको