२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

कोरोना परीक्षण बढेन

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू विस्तार भए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन । प्रदेशमा कैलाली, डडेल्धुरा, डोटी, बैतडी