१४ बैशाख २०८१, शुक्रबार

७७ जना काेराेना संक्रमित थपिए



धनगढी । सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिममा अाइतबार ७७ जना नाेवेल काेराेना भाइरस (काेभिड-१०) संक्रमित थपिएकाे जनाएकाे छ ।

अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा पछिल्लाे २४ घण्टामा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका थप ७७ जनामा कोरोना पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा चार सय ६२ जनाको कोरोना परीक्षण गरिएको थियाे ।

७७ जना संक्रमित मध्ये धनगढी उपमहानगरपालिकाका मात्रै ३२ जना रहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार