११ बैशाख २०८१, मंगलवार

सामाजिक विकासमन्त्री सुवेदीद्वारा दशैँ भत्ता नलिने घोषणा




धनगढी / सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले चाडपर्व बाफत पाइने भत्ता नलिने घोषणा गरेका छन् ।

अनुमोदन खवर डटकमसंग कुरा गर्दे मन्त्री सुवेदीले खातामा रकम आएको भए फिर्ता गरेर वा अर्को महिनाको सुविधामा मिलान गर्ने बताए ।

प्रक्रिया कसरी मिल्छ त्यसरी नै त्यो रकम फिर्ता गर्छु उनले भने सिंगो मानव समुदायनै कोरोनाका कारण संकटमा भएको बेला थप सुविधा लिएर लिनु उचित नलागेर सुविधा लिनु ठिक लागेन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार