१३ बैशाख २०८१, बिहीबार

उर्माका किसानलाई धान भित्राउने चटारो




धनगढी / धनगढी उपमहानगरपालिका – १५ का राना समूदाय अहिले धान भित्राउन व्यस्त रहेका छन् ।

गोरुगाडामा धान ओसारे घरको आँगनमा थुपार्दे गरेका किसानहरुको अनुहारमा खुसी भरिएको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार