२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

सडक निर्माणका लागि रुख काट्ने अनुमति

साढे नौ हजार बढी रुख काटिंदै धनगढी । सरकारले सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डको सडक निर्माणका लागि सडकको सिमामा पर्ने रुखहरू काट्नका अनुमति दिएको छ