२२ श्रावण २०८३, शुक्रबार
धनगढी । कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० का ८१ वर्षिय पुरुषको मृत्यु भएको हो । सेती
धनगढी । गौरीफन्टा नाका भएर आज भारतबाट फर्किएकामध्ये ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज फर्किएका एक
धनगढी । मालिकार्जुन दार्चुला सेवा समितिले धनगढी स्थित एक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वास्थ्य सामाग्री लगायतका सामाग्री वितरण गरेको छ । धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडाको बेहडाबाबा प्राथमिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई मास्क,कापी,पेन्सिल
टीकापुर । टीकापुर नगरपालिका वडा नं ५ नुक्लीपुरका राजकुमार चौधरीको घर हात्तीले भत्काइदिएको छ बुधबार राति दुई बजेतिर चौधरीको घर भत्काएको हो । ‘घरमा तीन जना सुतेको थियौ घर हल्लिन
धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको छ । २०७२ सालमा जारी भएको
धनगढी । कैलालीको जोशीपुर गाउँपालिकालाई यहि मंगलबार पूर्ण साक्षर गाउँपालिका घोषणा गरिएको छ । जोशीपुर गाउँपालिकाको १५ देखि ६० उमेर समुहका कुल जनसंख्यामध्ये ९९ प्रतिशत जनसंख्या साक्षर भएकोे तथ्यांकपछि गाउ“पालिकालाई
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीमा ‘म हिड्छु, मेरो प्रदेश हिड्छ’ अभियान सञ्चालनमा आएको छ । स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौं, निरोगी बनौं, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’
धनगढी । मेगा बैंक नेपाल लिमिटेडले धनगढीमा रिक्सा चढ्ने यात्रुले अब क्यूआर कोड स्क्यान गरेर भाडा तिर्न सक्ने व्यवस्था गरेको छ ।विद्युतीय रिक्सा चालक मजदुर संघस“गको सम्झौता बमोजिम मेगा बैंकले
धनगढी । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दाहरू बिसु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारत लगायत तेस्रो मुलुकमा
धनगढी । नेकपा एमालेको माधव नेपाल पक्षको सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । एमाले माधव पक्षको प्रदेश कमिटिको गत २३ र २४ गते विस्तारित बैठक भएको