२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

गोदावरीका जनप्रतिनिधिहरूको आरोप– मनोमानी ढंगले काम भयो

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरपालिकाका प्रमुख, उपप्रमुखहरूले मनोमानी र अनियमित ढंगले काम गरिरहेको आरोप लगाएका छन् । गोदावरी नगरपालिकामा नेपाली