२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

रोटरी क्लबद्वारा दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

हसुलिया । रोटरी क्लब अफ धनगढीले कैलारी गाउँपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।  कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुग्ने भन्दै रोटरीले अक्सिजन कन्सन्ट्रेटर सहयोग