२३ श्रावण २०८३, शनिबार
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०५ नमूना परीक्षण
धनगढी । प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले डडेलधुराको जोगवुढामा स्वास्थ्यकर्मी अस्मिता धामीका हत्यारा पत्ता लगाइ कार्वाही गर्न माग गरेका छन् । स्वास्थ्य सामाग्री बोकेर आफ्नो परिभाषित काममा गइरहेकी धामीको
धनगढी / कैलालीका एक उपप्रमुख सहित चार स्थानीय तहका वडाअध्यक्षको पद जाने भएको छ । भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा सहित चार जनाको पद जाने भएको हो । यसरी पद
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गर्ने वार्षिक बजेट अनुमानभन्दा यथार्थ बजेट हरेक आर्थिक वर्षमा न्युन हुने गरेको छ । नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा राजश्व र रोयल्टी बाँडफाँट
कैलाली ।यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन्।फागुन चैतमा रोपेको धान कतै किसानलाई भित्र्याउन चटारो छ भने कतै धान रोप्न, तर केही
धनगढी । कोरोना संक्रमितको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुलाई जन्मदिनको अवसरमा सम्मान गरिएको छ । गोकुलेश्वर कृषी क्याम्पस बैतडीको निवर्तमान स्ववियु सभापति एवम् विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्य
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ का नेपाली काँग्रेसका केही क्रियाशील सदस्यहरुले आफूहरुको सदस्यताबारे भ्रम फैलाउने प्रयास भएको आरोप लगाएका छन् । संगीता कुमारी साउँद, ठकुल्ला, राजिव बादी,
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८९ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि
बाजुरा । लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका
डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ