१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमका पहाडमा हिउँ,तराईमा वर्षा




धनगढी / सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुधबार हिमपात भएको छ । यस्तै गरेर तराईका कैलाली कञ्चनपुरमा भने हल्का वर्षा भइरहेको छ ।
पहाडमा डडेल्धुराको हगुल्टे र बैतडीको खोड्पेमा सडक अवरुद्ध भएको छ ।

पहाडको हिमपात र वर्षाले चिसो वढ्दा विद्यालयको पठन पाठनको अवरुद्ध हुने भएको छ । यस्तै विकास निर्माणका काम पनि अवरुद्ध हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार