२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

युद्ध कौशल प्रदर्शनीको संस्कृति, भूवो पर्व

धनगढी / ढोलक, दमाहा, झ्यालीको लयवद्ध तालमा सेतो आकर्षक पहिरनमा सजिएका पुरुषहरू तरवार र ढालको कलात्मक हस्तमुद्रासहित एकनासको पदचालमा विभिन्न हाउभाउ सहित गोलाकारमा नृत्य गरिरहेका