२४ श्रावण २०८३, आइतबार
धनगढी / घरघरमै पुगेर रगत संकलन गर्ने लक्ष्यसहित घुम्ती रगत संकलन बस सेवा शुरु हुने भएको छ । गैरआवासीय नेपाल संघले सोमबार कैलाली रेडक्रस सोसाईटीलाई
धनगढी / सुदूरपश्चिम प्रदेशको अछाम र बाजुरा जिल्लामा संचालित आँखा शिविरमा तीन हजार बढीलाई सेवा प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल, स्वास्थ्य कार्यालय अछाम र बुढीगंगा
धनगढी / वाम लोकतान्त्रिक गठवन्धनका राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई जिताउन व्यवस्थापकीय कामको लागि तीन सदस्यीय समिति गठन भएको छ । सोमबार धनगढीमा बसेको तीन दलिय गठवन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)
धनगढी / नेपाली जनसम्पर्क समिति, भारतले भारतमा रोजगारीका क्रममा कुनै पनि किसिमको दुःखकष्ट पाएका नेपालीहरूप्रति गम्भीर हुन प्रदेश सरकारसंग माग गरेको छ । शुक्रबार धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई
धनगढी / टीकापुर घटनाका कैदीबन्दीका परिवारलाई माघी खर्च वितरण गरिएको छ । थारु विद्यार्थी समाज र थरुहट/थारुवान राष्ट्रिय मोर्चाले टीकापुर राजबन्दी परिवारलाई माघी खर्च वितरण गरेको जनाएको छ । माघी
धनगढी / कैलालीका चार स्थानीय तहले माघी पर्वलाई लक्षित गरि तीन दिन विदा घोषणा गरेका छन । कैलालीको घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाले आफनो क्षेत्रमा तीन दिन सार्वजनिक
धनगढी / थारुहरूको महान पर्व माघीलाई लक्षित गर्दै प्रदेश सरकारले थप एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १ गते शनिबार भएकाले ‘माघ २ गते (आइतबार)
धनगढी / पुस महिनाको अन्तिम दिन । गाउँगाउँमा सुँगुर काटेसंगै थारु समुदायमा माघी शुरु भएको छ । पश्चिम नेपालका थारु समुदायले माघीलाई नयाँ वर्षको आरम्भका रुपमा धुमधामसंग मनाउँदै आएका छन्
महेन्द्रनगर / नेकपा एमाले कञ्चनपुरको ८औं महाधिवेशनअन्तर्गत मंगलबार भएको चुनावमा जिल्ला अध्यक्ष पदमा सुरेन्द्र विष्ट विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार वीरबहादुर थापा पातललाई पराजित गर्दै विष्ट विजयी भएका
धनगढी / धनगढीमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प.प्रदेश ०१-००१ झ ३३३ नम्बरको गाडीलाई बा ४च १३७७