५ जेष्ठ २०८१, शनिबार

पत्रकारहरूलाई मास्क वितरण





धनगढी / प्रेस सेन्टर नेपाल कैलालीले १८ औं स्थापना दिवसको अवसरमा शनिबार धनगढीमा पत्रकारहरूलाई मास्क वितरण गरेको छ ।

प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेजराज भट्टले नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीलाई मास्क उपलब्ध गराएर वितरण कार्यको सुरुवात गरे ।

मास्क वितरण कार्यक्रममा धनगढीका पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार