२५ श्रावण २०८३, सोमबार
बझाङ/ नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले सोमबार आयोजना गरेको आमसभा हेर्न आएका एक जना कार्यकर्ताको खोलामा डुबेर मृत्यु भएको छ । बित्थड चिर गाउँपालिका ४
धनगढी / सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले सोमबार धनगढीमा आउँदै गरेको नयाँ वर्ष २०७९ र बिशु पर्वको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका
बझाङ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आसन्न स्थानीय निर्वाचन सार्नका लागि विभिन्न बहाना खोजिरहेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले
धनगढी / कैलालीको मोहन्याल गाउपालिका १ राक्सामा घर भएकी ३२ वर्षीया युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । उनले श्रीमानको टाउको काटेर प्रहरीमा बुझाएकी छन् । श्रीमानको टाउको बोरमा हालेर
धनगढी / सुदूरपश्चिमका चर्चित युवा लेखक जनक रसिकको पहिलो उपन्यास दोरी प्रकाशन भएको छ । विगत दुई दशकदेखि सुदूरपश्चिममा रहेर साहित्य सृजना गर्दै आएका रसिक यस क्षेत्रमा पठन संस्कृतिको विकास,
आसन्न स्थानीय निर्वाचन आउन एक महिना बाँकी हुँदा सुदूरपश्चिम प्रदेश मन्त्रीमण्डलमा हेरफेर भएको छ । प्रदेश सरकार बनेदेखि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराउदै मन्त्रीमण्डल पुनर्गठन
डडेल्धुरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिकामा काँग्रेसको वडा कार्यसमितिले अरु दलहरूसंगको चुनावी तालमेल अस्वीकार गरेको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका २ र
धनगढी / कैलालीमा आज विविध कार्यक्रमसहित ६२ औं वनस्पति दिवस मनाइने भएको छ । ‘वनस्पतिको अनुसन्धान र नवप्रवर्तन राष्ट्रको उन्नयन’ भन्ने नाराका साथ वनस्पति दिवस मनाइने जनाइएको छ । दिवसका
धनगढी / आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा गठबन्धनका घटक दलहरूबीच भागबण्डाका विषयमा छलफल अघि बढेको छ । आइतबार बसेको गठबन्धनका घटक दलहरूबीचको बैठकमा जिल्लाका निर्वाचन क्षेत्र, २०७४ सालको
धनगढी / पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (सजपा) ले पाँच दलीय गठबन्धनले आफ्नो पार्टीलाई अपमान गरिरहेको आरोप लगाएको छ । जसपाको सुदूरपश्चिम प्रदेश नेतृत्वले प्रदेश सरकारमा आफ्नो