२५ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधीको असहमतिमा आगामी आर्थिक वर्षको बजेट पास

धनगढी । धनगढी उपमहानगरपालिकाकी उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधीको असहमतिमा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ । सोमबार बसेको आठौं नगर सभाको