२६ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

धनगढी/ नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका