२६ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

मिल्यो भागभन्डा, सुदूरपश्चिमको मुख्यमन्त्री एमालेका रावल बन्ने सम्भावना

धनगढी/ सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ । एमालेको भाग पर्दा