२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

सक्षमको सामाजिक परीक्षण

धनगढी/ कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालित समानुकुलित जिविकोपार्जनका लागि साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम (सक्षम) परियोजनाको आइतबार सामाजिक परीक्षण भएको छ । लिवर्डद्वारा सञ्चालित सक्षम परियोजनाअन्तर्गत