२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

सरकारले थारुलाई मात्र अपराधी देख्छ : उन्मुक्ती अध्यक्ष श्रेष्ठ

धनगढी/ कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेकोमा सो पार्टीका अध्यक्ष रञ्जित चौधरीले आक्रोस पोखेकी छन्