२९ भदौ २०८३, सोमबार

समाज

अमेरिकन फिल्म मार्केटमा नेपालको प्रतिनिधित्व गर्दै सम्पादक निशान

काठमाडौं/ हरेक वर्ष विश्वभरका चलचित्र उद्यमीहरुका लागि ‘अमेरिकन फिल्म मार्केट’ विशेष आकर्षणको केन्द्र हुने गर्दछ । जसलाई विश्वको सबैभन्दा ठूलो चलचित्र व्यापार मेला मानिन्छ ।