२० भाद्र २०८१, बिहीबार

बझाङमा गएको भूकम्पको प्रभाव तस्बिरमा



बझाङ/ बझाङमा मंगलबार गएको भूकम्पले सुदूरपश्चिमकका अछाम, बाजुरा, बैतडीमा समेत भौतिक क्षति गरेको छ । केही मानिस घाइते भएका छन् ।

यहाँ सामाजिक सञ्जालमा भेटिएका बझाङ, बाजुरा, अछाम र बैतडीमा भूकम्पले पारेको प्रभाव झल्किने तस्बिर समेटिएको छ ।

बझाङ अस्पतालका स्वास्थ्यकर्मी खुला ठाउँमा प्रसुती सेवा दिदै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार