१७ बैशाख २०८३, बिहिबार

समाज

भूमिहीनका लागि घर निर्माण
-अनुमोदन खबर संवाददाता

धनगढी/ कञ्चनपुरको वेदकोट नगरपालिका–५, धरमपुरमा सिमान्तकृत भूमिहीन, दलित तथा मुक्त कमैयाँ परिवारका लागि घर निर्माण भएका छन् । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमअन्तर्गत धरमपुरमा