१७ बैशाख २०८३, बिहिबार

समाज

युएसएआईडीको ‘सिकाइ’ कार्यक्रमले नेपालका सर्वाधिक विपद्-सङ्कटापन्न समुदायलाई लाभान्वित गर्ने
-अनुमोदन खबर संवाददाता

धनगढी / संयुक्त राज्य अमेरिकाले आज अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्‍ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।