१८ बैशाख २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

कैलाली–१ मा एमालेका न्यौपानेलाई समर्थन गर्ने नेकपा (संयुक्त) को निर्णय
-अनुमोदन खबर संवाददाता

टीकापुर/ नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समिति कैलालीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नरहेको अवस्थामा नेकपा (एमाले) का युवा उम्मेदवार द्वारिकाप्रसाद