१८ बैशाख २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

दुबईबाट डा. भीमबहादुर रावलका बारेमा भावुक टिप्पणी
- निराजन तिरुवा

नमस्ते सबैमाडा. भीमबहादुर रावलका सन्दर्भमा आफ्नो मनमा लागेको कुरा सामाजिक संजालमा व्यक्त गर्न खोजेको पहिलो पटक हो। उहाँको बारेमा लेख्ने उपयुक्त समयको पर्खाइमा रहे ।