११ जेष्ठ २०८३, सोमबार
धनगढी । कैलालीको बौनियामा हुने बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको तयारी तीव्र बनाइएको छ । ‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार बौनिया बर्दगोरीया
धनगढी । धनगढीको जुगेडामा सोमबार स्थानीय जातको आलु खेती र बगर खेती प्रदर्शनी भएको छ । सो अवसरमा प्रदर्शनीको अवलोकन तथा अभिमुखीकरण भएको थियो । फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य
धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, बस इकाईको आयोजनामा सोमबार धनगढीमा दुुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षणमा यातायातसंग आवद्ध व्यावसायी तथा मजदुरहरूको सहभागिता रहेको थियो ।
भजनी । भजनी त्रिशक्ति नगरपालिका–३, पगियापसारस्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको पुस्तकालयको ब्यूटीफुल स्टोरकी हाना किमले निरिक्षण गरेकी छिन् । ब्यूटीफुल स्टोरको सहयोगमा फाया नेपालले सो विद्यालयमा पुस्तकालयको स्थापना गरेको छ
बौनिया । कैलाली सडकपुर बौनियामा माघीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सो कार्यक्रम भएको थियो । कार्यक्रम बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारको अध्यक्षतामा
धनगढी । विश्वभरि छरिएर रहेका सुदूरपश्चिमेलीलाई एक ठाउँमा ल्याउन अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको समिति विस्तार गरिएको छ । आइतबार बसेको समाजको बैठकले जापानमा कार्यरत भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति
सुदूरपचिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित धनगढीस्थित ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्टलाई पिपल्स च्वाइस–२०१६, एक्सिलेन्ट अवार्डद्वारा उत्कृष्ट प्राचार्य र शिक्षा विज्ञका रूपमा सम्मान गरिएको छ । उनले ऐश्वर्य विद्या
बाजुरा । तरवार, ढाल नचाउँदै देउडा र मागल गीतका साथ भूवा पर्व शुरु भएको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा धुमधामसंग मनाइने भूवा पर्व हरेक वर्ष पुस औंसीबाट
डडेल्धुरा । डडेल्धुराका प्राथमिक विद्यालयहरूमा सचांलनमा रहेका बालमैत्री कक्षाहरूलाई जिल्ला शिक्षा अधिकारीले अनुगमन निरिक्षण गरेका छन् । प्राथमिक विद्यालयहरू बालमैत्री वतावरणमा कक्षाकोठा व्यवस्थित गरी अध्यापन गराउनु पर्ने भए पनि जिल्लाका
महेन्द्रनगर । समाजका विभिन्न पक्षले पत्रकारिता क्षेत्रले अझ बढी जनसरोकारका मुद्दामा ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार कञ्चनपुरमा भएको एक कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिले भने– जिल्लामा सञ्चारकर्मी तथा सञ्चार माध्यमले