२० बैशाख २०८३, आइतबार
धनगढी । प्रदेश सातको राजधानी र नामको बारेमा आज दिउँसो १ बजे बस्ने प्रदेश संसद बैठकमा छलफल हुने भएको छ । सात नम्बर प्रदेशको नामांकन
धनगढी । मंगलबार प्रदेश सभाको बैठकमा प्रदेशको राजधानी र नामांकनबारे सुझाव समितिको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको थियो । बैठकमा मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू, उपसभामुख र सांसद सहितका ५० जना सांसद उपस्थित
धनगढी । प्रदेश सातका प्रतिपक्षी दलहरूले प्रदेश ७ को राजधानी र नामाकरणको विषयमा प्रदेश सभामा प्रस्तुत भएको प्रतिवेदनलाई अपरिपक्व र गहन अध्ययन नगरी ल्याइएको प्रतिक्रिया दिएका छन् । प्रदेशको प्रमुख
धनगढी । प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सातको समृद्धिका लागि व्यावसायिक र गुणस्तरीय शिक्षा आवश्यक रहेको बताएका छन् । बेष्टर्न इन्टरनेशनल विजनेश स्कूलले मंगलबार धनगढीमा आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरूको
धनगढी । प्रदेश ७ का सुनचाँदी व्यवसायीहरूको सहभागितामा मंगलबार धनगढीमा प्रदेश स्तरको अन्तरक्रिया कार्यक्रम भएको छ । विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको प्रदेश ७ का आर्थिक मामिला तथा
धनगढी । धनगढीमा मंगलबार दिगो विकासको लक्ष्य (२०३०) तेस्रो वार्षिक दिवस मनाइएको छ । युएनडिपीको सहकार्य र प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सो दिवस मनाईएको थियो । कार्यक्रमको
धनगढी । प्रदेश ७ को स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको अध्यक्षमा कृष्णदत्त पन्त चयन भएका छन् । संघको मंगलबार बसेको बैठकले पन्तको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको जनाइएको
धनगढी । धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले भ्रुणहत्याका पछाडि सामाजिक बाध्यता प्रमुख कारण रहेको बताएकी छन् । मंगलबार धनगढीमा महिला कानूनी विकास मञ्च र इन्टरनेशनल अलर्टले आयोजना गरेको ‘लैंगिक
धनगढी । धनगढीमा यो वर्ष पनि दशैं मेला लाग्ने भएको छ । दशैंतिहारलाई लक्षित गरी पार्कचौकदेखि सेती अञ्चल अस्पतालसम्म दशैं मेला लाग्ने आयोजक धनगढी मेनरोड बजार व्यवस्थापन समितिले जनाएको छ
धनगढी । प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरीमा रहने भएको छ । प्रदेश सभा सातको सभामा मंगलबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीमा राख्न प्रदेशको नामांकन र स्थायी