९ चैत्र २०८२, सोमबार
बौनिया । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७, घैलाबौनियास्थित रघुनाथ आदर्श माध्यामिक विद्यालयमा तालाबन्दी भएको छ । प्राथमिक विद्यालय राहत शिक्षक छनोटमा अनियमिता गरिएको आरोप लगाउ“दै
न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले
धनगढी । धनगढीस्थित सेती अस्पताल विकास समितिको अध्यक्षमा नेकपा कैलालीका नेता दुर्गाप्रसाद जोशी नियुक्त भएका छन । जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयकाे सिफारिसमा मन्त्रीपरिषदकाे बैठकले अध्यक्ष पदमा नियुक्त
धनगढी । २० औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार धनगढी लगायत कैलालीका विभिन्न स्थानमा विविध कार्यक्रम भएका छन् । युवा दिवसका अवसरमा बृहद रक्तदान, साइकल र्याली, अन्तक्र्रिया लगायतका कार्यक्रम भएका छन्
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७६ माथि सामान्य छलफल भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत
डडेल्धुरा । अख्तियारको टोलीले तीन लाख नगदसहित एक जना सहायक वन अधिकृतलाई समातेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव–डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ
धनगढी । जग्गाको सांधसिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी कैलालीको लम्कीचुहा नगरपालिका, गप्काकी एक महिला ४० दिनदेखि बेहास छिन् । गत असार १७ गते लम्कीचुहा नगरपालिका वडा नम्बर ८, गप्काकी २५ वर्षीया
धनगढी । २० औं अन्तर्राष्ट्रिय यूवा दिवसका अवसरमा आईतबार धनगढीमा प्रभातफेरि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र यूवा समितिको आयोजनामा प्रभातफेरी निकालिएको थियो । उपमहानगरपालिका कार्यालय
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का एक किसानले बाख्रा पालनबाट कमाएको रकम सडक ग्राभेल खर्च गरेका छन् । किसान हेमबहादुर बिष्टले बाख्रा पालनबाट कमाएको एक लाख २१ हजार रुपैयाँ
मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेशमा दुई हजार मेगावाट भन्दा विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन भएको छ । नेपाल सरकार, प्रदेश सरकार र जलविद्युत प्रवद्र्धकहरूले विभिन्न चरणमा गरेको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा
धनगढी/ डडेल्धुराको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्दै नेपाली कांग्रेसको ३४ वर्ष पुरानो किल्ला भत्काउन...
सुखड/ दलित जागरण अभियान कैलालीको आयोजनामा घोडाघोडी नगरपालिका–१, सुखडमा शनिबार ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव...
काठमाडौँ/ लमजुङबाट लोक साहित्यकर्मीको सम्मानका लागि हरेक वर्ष वितरण हुँदै आएको राष्ट्रिय सम्मान पुरस्कारका लागि...
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बाल अधिकारका लागि संसदीय मञ्चले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, हत्या...
धनगढी/ सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मनु भएका गणेशबहादुर विश्वकर्मा अन्ततः पाँचौँ प्रयासपछि प्रतिनिधि...
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको महिला समन्वय समितिले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएका बलात्कार तथा...
नेपालको पश्चिमोत्तर भूभाग, विशेषतः सुदूरपश्चिम प्रदेश का पहाडी बस्तीहरूमा आज पनि केही यस्ता घरहरू देख्न...