१० श्रावण २०८१, बिहीबार

वझाङकाको थलारामा एमालेका रोकाया विजयी ( मत परिणाम सहित)




चैनपुर / वझाङको थलारा गाउँपालिको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।

सो पालिकामा एकीकृत समाजवादीका विनोद थापालाई गठवन्धनले उम्मेदवार बनाएको थियो । तर उनका विरुद्ध काँग्रेसका कार्यकर्ताले उम्मेदवारी दिएका थिए ।

एमालेले यसअघि वझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

काँग्रेसले यसअघि डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एउटा पालिका जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार