माओवादीले खाता खोल्यो दार्चुलाको अपिहिमालमा ठेकरे अध्यक्षमा विजयी

दार्चुला / दार्चुलाको अपिहिमाल गाउँपालिकामा गठवन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का भक्तसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा गठवन्धनकै काँग्रेस नेत्री देवकी बोहरा निर्वाचित भएकी छन् । सो पालिकाको अध्यक्ष,उपाध्यक्षमा क्रमश एमालेका धर्मानन्द मन्याल र उर्मिला बोहरा पराजीत हभएका छन् ।
टेलिफोन र मोवाइल सेवा अवरुद्ध भएकोले जित्ने र पराजीत हुनेको मत संख्या भने ऐकिन हुन सकेको छैन ।





