१८ बैशाख २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

हत्याका अभियुक्तलाई छुट दिएको आरोप, पीडित परिवार अधिकारकर्मीको शरणमा
-अनुमोदन खबर संवाददाता

धनगढी, कात्तिक २९ गते/ कैलालीको गोदावरी नगरपालिका–१० खमौराका शेरबहादुर चौधरीको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला अदालतले उन्मुक्ति दिएको भन्दै मृतक परिवारले मानवअधिकार संगठनहरूसँग सहारा मागेका