७ बैशाख २०८३, सोमबार

प्रचण्ड भारी मतान्तरले विजयी, खुल्यो नेकपाको खाता



काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रुकुम पूर्वबाट खाता खोलेको छ।

नेकपाका संयोजक प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम तीन हजार ४६२ मत मात्रै पाए। कांग्रेसकी कुसुमदेवी थापाले तीन हजार ८१ मत पाएकी छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार