२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

छ लेन सडकको फुटपाथ सवारी साधनको कव्जामा
-अनुमोदन खबर संवाददाता

धनगढी/ धनगढी अत्तरिया जोड्ने छ लेन सडकको फुटपाथमा सवारी साधनले कब्जा गर्न थालेपछि पैदल यात्रुलाई हिडडुल गर्न कठिनाइ भएको छ । धनगढी चौराहादेखि शहिदगेटसम्मका सडकका