२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सभाका चार समिति गठन



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका चारवटा समिति गठन भएका छन् । समितिका बैठक बसेपछि सभापति छानिने प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बताए ।

समितका सदस्यको नाम शनिबारको प्रदेश सभा बैठकले अनुमोदन गरेको छ । विभिन्न चारवटा समितिका सदस्यहरुको नामावली निम्न अनुसार रहेको छ ।

विद्यायन तथा प्रदेश मामिला समिति
दिवानसिंह विष्ट
पदमबहादुर शाही
डम्मरी महरा
जुनाकुमारी दानी
लक्ष्मी विक
सुरेन्द्रबहादुर पाल
जानकी ऐर वम
इन्दिरा गिरी
प्रकाश रावल

सार्वजनिक लेखा समिति
वेलबहादुर रानामगर
मधुदेवी भारती
गीताकुमारी चौधरी
विक्रमसिंह धामी
मानबहादुर धामी
अक्कलबहादुर रावल
सन्तोषकुमार शर्मा थापा
वीरबहादुर थापा
टीका थापा
खेमादेवी विष्ट

अर्थ विकास तथा प्राकृतिक स्रोत समिति
ललिता सुनार
मेघराज खड्का
बहादुरसिंह थापा
मानबहादुर रावल
खगराज भट्ट
शिवसिंह ओली
राजेन्द्रसिंह रावल
चक्रबहादुर मल्ल
धनश्याम चौधरी
दीर्घबहादुर सोडारी
ताराप्रसाद जोशी

सामाजिक विकास समिति
शिवराज भट्ट
प्रकाशबहादुर वम
तुलसी देवकोटा
सरस्वती खड्का
ओमविक्रम भाट
जानकीदेवी कुँवर
धर्मराज पाठक
हिरा सार्की
निर्मलादेवी साउँद
कैलाश चौधरी
माया पन्त

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार