१६ जेष्ठ २०८३, शनिबार

समाज

जानकीका अध्यक्ष चौधरीले जर्मनीको राजधानी बर्लिनमा विपद् व्यवस्थापनको अनुभव सुनाउदै
-अनुमोदन खबर संवाददाता

धनगढी/ कैलाली जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी जर्मनीस्थित बर्लिन सहरमा हुन गइरहेको ११ औं ग्लोबल डायलग प्लेटफर्म सहभागी हुन हिजो साझ जर्मनिका लागि उडेका छन्