१६ फाल्गुन २०८२, शनिबार
काठमाडौ/ रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसंग विस्तृत परियोजनाको प्रस्ताव मागेको छ । राष्ट्रियसभाका अध्यक्ष
महेन्द्रनगर/ लामो प्रतिक्षापछि कञ्चनपुरको सदरमुकामसंग महाकाली नदी पारीको दोधारा–चाँदनी सडक मार्गद्धारा जोडिएको छ । निर्माणधिन नेपाल सरकारको राष्ट्रि«य गौरवको योजना अन्र्तगत रहेको चार लेनको पक्की पुल निर्माणकोे काम शतप्रतिशत सकिएपछि
जानकी (कैलाली), वैशाख १८ गते/ जानकी गाउँपालिका वडा नम्बर ५ कि विन्दु भण्डारीले गहुँवाली लगाएर २७ हजार ४१६ रुपियाँ पाउने भएपछि खुसी छिन् । भण्डारीले ४२ कट्टामा गहुँ लगाएकी थिइन
टीकापुर/ जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्माणाधिन नेपाल जातीय संग्रहालय आकार लिन थालेको छ । २०७१ चैतमा दर्ता भएको नेपाल जातीय संग्रहालय तीन बिघा जमिनमा गुरु योजना बनाई संग्रहालय
गोदावरी (कैलाली)/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध र देशकै नमुना प्रदेश बनाउन हरेक पक्षसंग समन्वय, छलफल गरिरहेको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ बजेट तथा योजना तर्जुमा
धनगढी/ धनगढी उपमहानगरपालिका ११ ढुंगे बजारमा विद्युत सट भएर फमहाउस जल्दा १५ लाखको क्षति भएको छ । स्थानीय डम्बर बोगटीले संचालन गरेको फामहाउसमा गएराती आगलागी हँुदा कुखुरा जलेर नष्ट भएपछि
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश शासनप्रति आम जनताको विश्वास र आस्था बृद्धि गर्नेगरी सरकारले काम गर्ने बताएका छन् । उनले जनप्रतिनिधिहरूले जोसजाँगर र उर्जासहित प्रदेशको विकास र समृद्धिको
दार्चुला/ दार्चुलाको व्याँस गाँउपालिका र व्याँससंग जोडिएका राष्ट्रिय सरोकारका विषयहरुमा दार्चुलाको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई मागपत्र बुझाएको छ । व्याँस गाँउपालिकाका स्थानीय बासिन्दा एवम् पूर्व सुदूरपश्चिम प्रदेश सभा
धनगढी / कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले नेपाल उद्योग वणिज्य महासंघको खुला केन्द्रिय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनले आसन्न
टीकापुर/ एक हजार जति युवालाई प्रलोभनमा पारी करोडौं रुपियाँ असूली गरेको ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा विहीबार प्रहरीले छापा मारेको छ । ग्लोबल ओरियन्सले ठगेको भन्दै पीडितहरुले उजुरी दिएपछि प्रहरीले आठ
सप्तरी/ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब...
महाकाली करिडरको दार्चुला खण्डमा भइरहेको सडक निर्माणको कामधनगढी/ आसन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशका प्रायः उम्मेदवारहरूले भारतको...
धनगढी / एमालेका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार यज्ञराज ढुंगाना ले भ्रष्टाचारविरुद्ध जेनजी...
धनगढी/ धनगढीमा आयोजित कार्यक्रममा रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले दिएको अभिव्यक्ति र बाचापत्रबीच...
बर्दिबास/. शुक्रबार मधेश स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन तदर्थ समिति भेलाले नौ सदस्य तदर्थ समिति सर्वसम्मत...
सप्तरी, फागुन/ चुनाव प्रचारको समयावधी सकिन तीन दिन बाँकी रहँदा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष...
अत्तरिया (कैलाली)/ नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो...