२५ पुष २०८२, शुक्रबार
धनगढी । नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यूएए) शिक्षण संस्थाको पढाई गुणस्तर तथा व्यवस्थापनको मापन भएको बताएकी छिन् । धनगढीस्थित ऐश्वर्य
सुखड । कैलालीको सुखडमा रहेको घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले दशैंसम्म विद्युत सेवा पु¥याउने घोषणा सहित गाउ“मा ट्रान्सफर्मर पठाएको छ । संस्थाका अनुसार विद्युत सेवा विस्तारका लागि आवश्यक २९ वटा ट्रान्सफर्मर
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीस्थित शारदा माध्यामिक विद्यालयले कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम गरेको छ । बुधबार आयोजित स्वागत कार्यक्रमको प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद
डडेल्धुरा । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयअगाडि थालिएको रिले अनसन १८ औ“ दिनमा पनि जारी छ । सीमा नाकामा पक्की पुल निर्माणको एकसुत्रीय
धनगढी । बेइजिङ प्लस २५ को समिक्षा, नागरिक समाजका तर्फबाट प्रदेशस्तरीय पुनरावलोकन, प्रमाणिकरण तथा महिलावादी आधारपत्र परामर्श कार्यक्रम धनगढीमा बुधबार समापन भएको छ । युएन वुमन नेपालको सहयोग, थट वर्कसप लिडरको
टीकापुर । कैलालीको जानकी गाउँपालिकाका एक वडाध्यक्षमाथि कुटपिट गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउ“पालिका वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीमाथि वडा सदस्य विजय बहादुर रावलले कुटपिट
अपराधिक तथा अवांछित गतिविधि नियन्त्रण गर्दै समाजमा शान्ति सुरक्षा बलियो बनाउन अहम् भूमिका निर्वाह गर्नका लागि स्थापना भएका प्रहरी चौकी तथा कार्यालयहरू आफैं स्रोतसाधनको चरम अभाव र असुरक्षित वातावरणमा काम
धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई नौ वटा पिकअप भ्यान वितरण गरेको छ । प्रदेशमा रहेका सबै जिल्ला प्रहरी कार्यालयलाई मन्त्रालयले तीन करोड ३२ लाख
धनगढी । बाजुराको दुर्गम क्षेत्रमा उत्पादन भएको स्याउ अनुदानमा ढुवानी गरी धनगढीमा ल्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराले छ सय क्वीन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ अनुदान दिएर
धनगढी । सुदूरपश्चिम प्रदेशमा अबैध बिषादीहरुको प्रयोग बढेको सरोकारवालाहरुले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च सुदूरपशिचम प्रदेश समिति र सावतीको संयुक्त आयोजनामा बुधबार धनगढीमा भएको बिषादी सम्बन्धी छलफल कार्यक्रमका
सुशासन भ्रष्टाचार नियन्त्रण निर्वाचन प्रक्रिया, जेन्जी तथा यूवाको राजनीति सहभागिता अन्तर पुस्ता सरोकारवाला प्यानल संवाद...
गैरसरकारी संस्था महासघं सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारण सभा बिहीबार धनगढीमा सम्पन्न...
काठमाडौं / मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो यात्रा सक्रिय राजनीतिमै केन्द्रित हुने...
धनगढी/ सुदूरपश्चिम प्रदेशबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट...
धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिमबाट टीकापुरका टीकाराम जोशी र धनगढीका रोजी बस्नेत सुनारलाई...
काठमाडौ/ गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलेकी एमाले नेतृ...
काठमाडौ/ राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट दुई जनाका लागि माघ ११ गते चुनाव हुँदैछ ।...