२८ भदौ २०८३, आइतबार

खेलकुद

सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते

धनगढी / ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करण चैत २५ गते हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको