११ असार २०८३, बिहिबार

राजनीति

रेशमको अध्यक्ष पद खारेज, नाउपाको अधिवेशन अवैधानिक ठहर

काठमाडौं/ निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक मानेको छ । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत