११ असार २०८३, बिहिबार
धनगढी/ बिहीबार दिउँसो ३ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीका विपक्षी दलले उनले विश्वासको मत नपाउने बताइरहदा उनी
धनगढी/ नागरिक उन्मुक्ती पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले सो पार्टीका समानुपातिक सदस्य इन्दिरा गिरीलाई फिर्ता गरिएको पत्र दर्ता गरिएको छ । सभामुख भीमबहादुर भण्डारीको निर्देशानुसार सचिव देबबहादुर बोगटीले नाउपा
धनगढी/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएकी छन् । पार्टीको
धनगढी /सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । लगतै प्रदेशसभा सचिवालयले
धनगढी/ राजीनामा दिने कि, संसद फेस गर्ने भन्नेमा दोधारमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन लिन काठमाडौ प्रस्थान गरेका छन् । मुख्यमन्त्री शाह साँझ
धनगढी/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले सुदूर प्रदेश सरकारमा नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक रहेको बताएका छन् । प्रदेश सभा (क) को
काठमाडौ/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले काठमाडौमा पत्रकारहरुसित बोल्दै आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताएका छन्। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम
धनगढी/ नागरिक उन्मुक्ती पार्टी (नाउपा) केन्द्रीय कमिटीको काठमाडौको अनामनगरस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमै कुटपिटको अवस्था आएपछि अहिले रञ्जिता पक्षका पाँच जना नेताहरू त्यहाँबाट बाहिरिएका छन् । ‘टीकापुरका मेयर रामलाल डगौराले
धनगढी/ नेकपा (एकीकृत समाजबादी) का सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिमको चौथो मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । सत्ता साझेदार मुख्य दल एमाले, माओवादी र समाजवादीका शिर्ष नेताहरुबीच
धनगढी/ नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । आइतबार धनगढीमा