१९ बैशाख २०८१, बुधबार

इन्दिरालाई कार्बाही गर्ने रञ्जिताको पत्र सुदूरपश्चिम प्रदेश सभामा दर्ता




धनगढी/ नागरिक उन्मुक्ती पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले सो पार्टीका समानुपातिक सदस्य इन्दिरा गिरीलाई फिर्ता गरिएको पत्र दर्ता गरिएको छ ।

सभामुख भीमबहादुर भण्डारीको निर्देशानुसार सचिव देबबहादुर बोगटीले नाउपा अध्यक्ष रञ्जिताको पत्र दर्ता गर्नु भएको हो । सो पत्रको दर्ता नम्बर ७४२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार