६ श्रावण २०८३, बुधबार

संसद/ प्रदेश सभा

नयाँ संसद भवन प्रविधिमैत्री र सुविधासम्पन्न हुनुपर्छ : प्रतिनिधि सभा सदस्य ढकाल

काठमाडौं / प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम गर्न संसदको