१८ मंसिर २०८२, बिहीबार

सुदूरपश्चिमका बजेट प्रस्तुत हुँदै (हेर्नुस लाइभ)




धनगढी/ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि बजेट प्रस्तुत गरिरहेका छन् ।

उनले साँझ ७ ः १३ बजेदेखि प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्न थालेका हुन ।

दिउँसो ५ बजे प्रस्तुत गर्ने भनिएको सो बजेट दुई घण्टा ढिलो प्स्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार