१२ कार्तिक २०८३, बुधबार

विचार/विश्‍लेषण

सिमा नियन्त्रण गर

सुदूरपश्चिम प्रदेशसंग नजिक रहेको भारतको लखनउमा कोराना भाइरस संक्रमित व्यक्ति फेला परेको पुष्टि भइसकेको सन्दर्भमा नेपाली सिमा नाकामा थप सतर्कता देखाउनु जरुरी भइसकेको छ ।