१२ कार्तिक २०८३, बुधबार

राष्ट्रिय

कांग्रेसको १५ औँ महाधिवेशन: गुटगत जित होइन, ‘साझा विजय’ र एकताको विकल्प छैन— प्रदेश महामन्त्री शाह

धनगढी/ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले पार्टीको १५औँ महाधिवेशनलाई गुटगत विजय वा पराजयको रूपमा नलिन आग्रह गर्दै बृहत् पार्टी एकताका लागि साझा सहमतिको