१२ कार्तिक २०८३, बुधबार
काठमाडौं / रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि विभिन्न
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। पार्टी अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष धर्मेन्द्रप्रसाद बाँस्तोला कञ्चनको अध्यक्षतामा
काठमाडौं / चीन–नेपाल सीमावर्ती तिब्बतको केरुङ क्षेत्रमा पहिरोले बनाएको ताल फुट्ने जोखिम बढेपछि चीनले उद्धार तथा राहत अभियान अस्थायी रूपमा रोकेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार पहिरोबाट बनेको तालमा
काठमाडौं / रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि उद्धार, राहत र शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकारप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बाढीपछि आफूले भोगेको अवस्थालाई
काठमाडौं/ रसुवामा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ। शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी तथा विपद्जन्य घटनापछि आठ जिल्लाबाट ४६९ जनाको शव
काठमाडौं / चीनको जलस्रोत मन्त्रालयले नेपालको छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक ठूलो प्राकृतिक बाँधयुक्त ताल (ब्यारियर लेक) बनेको जनाएको छ। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म
काठमाडौं / नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा बुधबार आएको भीषण बाढी भूकम्पपछि हिमपहिरो र पहिरोका कारण निम्तिएको प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्। सरकार नियन्त्रित एनटीभी वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत
काठमाडौं / सिंहदरबारमा रसुवागढी बाढीबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित रास्वपाको
काठमाडौ/ काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा आएको बाढी र पहिरोबारे सामाजिक सञ्जालमा फैलिएका केही दाबी र समाचार भ्रामक भएको जनाएको छ। दूतावासले चीनका कारण नेपालतर्फ क्षति भएको भन्ने प्रचारको
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको बताएका छन्। प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट हालसम्म