१२ कार्तिक २०८३, बुधबार
काठमाडौं/ बाढीबाट प्रभावित समुदायको राहत तथा सहयोगका लागि जेभियर इन्टरनेसनल कलेजले शिक्षा मन्त्रालयमार्फत १० लाख रुपियाँ सहयोग गरेको छ। जेभियर इन्टरनेसनलका अध्यक्ष लोकबहादुर भण्डारी र
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले स्थापना भएयता सडक तथा भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य लगानी गरे पनि धेरै आयोजना अझै अधुरै छन्। प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म ४
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको लामो राजनीतिक जीवनको उत्तरार्ध फेरि विवादको घेरामा परेको छ। लामो समय नेपाली राजनीतिमा निर्णायक भूमिका खेलेका देउवामाथि सत्ता र शक्तिका लागि जस्तोसुकै राजनीतिक
काठमाडौं/ नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद थप चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज ३ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह
रौतहट/ नेकपा (एमाले) निकट नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार अनिल झामाथि भारतको बैरगनियामा सांघातिक आक्रमण भएको आरोप लगाइएको छ। काम विशेषले सोमबार बिहान करिब १० बजे बैरगनिया जाने
काभ्रे/ काभ्रेको रमणीय बल्थली रिसोर्टमा एमाले नेताहरूले गरेको तीनदिने मन्थनले अन्ततः कुनै ठोस निष्कर्ष निकाल्न सकेन। तर, यसले एमालेभित्र सुसुप्त रूपमा रहेको आन्तरिक द्वन्द्वलाई भने छताछुल्ल पारेको छ। शनिबारदेखि सोमबारसम्म
काठमाडौ/ तीज गीतमा प्रायः महिलाका पीडा र भावना समेटिने गरेका छन्। तर, यसपटक एउटा तीज गीतको एक लाइनले पुरुषको मन छुँदै टिकटकमा तहल्का मच्चाइएको छ। गायक सुरेश शाहीको स्वरमा रहेको
नेपालमा विनाशकारी बाढीले नष्ट गरेका व्यापार मार्गहरू पुनर्निर्माण गर्ने काम सुरु भएको छ । त्यसअन्तर्गत तादी नदीमा नयाँ पुल बनेको छ, जसलाई नेपाली सेनाले “आशाको पुल” भनिरहेको छ । नेपाललाई
काठमाडौ/ सरकारले नेपाल औषधी लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। नेपाल औषधी लिमिटेडको नेतृत्वमा न्यौपानेको यो
काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले गत वर्ष भएको जेनीजी विद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि नयाँ प्रकारको जनवादी आन्दोलन आवश्यक रहेको बताएको