१२ कार्तिक २०८३, बुधबार

राष्ट्रिय

मृतकको संख्या ९३९ पुग्यो, अझै ३ हजार ९२५ बेपत्ता

काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि देशका विभिन्न जिल्लामा फेला परेका शवको संख्या ९३९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार