१२ कार्तिक २०८३, बुधबार

राष्ट्रिय

सरकारी निर्णय प्रक्रिया अब डिजिटल, ढिलाइ भए फाइल आफैं माथिल्लो तहमा पुग्ने

काठमाडौ/ सरकारी निर्णय प्रक्रियामा हुने ढिलासुस्ती अन्त्य गर्न सरकारले डिजिटल प्रणालीलाई अनिवार्य बनाउँदै नयाँ नियमावली ल्याएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण